नाराबाजीबीच सदनमा संविधानको दोस्रो संशोधन प्रस्ताव प्रस्तुत

काठमाडौं । सरकारले व्यवस्थापिका–संसद्को आजको दोस्रो बैठकमा ‘नेपालको संविधान ९दोस्रो संशोधन०, २०७३’ प्रस्तुत गरेको छ । नेकपा एमालेलगायत विपक्षी दलहरूको होहल्ला र नाराबाजीका बीच कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयशङ्कर नायकले उक्त संशोधन प्रस्तुत गर्नुभएको हो । त्यसअघि, सांसद प्रेम सुवाल र अर्का सांसद चित्रबहादुर केसीले बेग्लाबेग्लै प्रस्तुत गर्नुभएका संशोधन प्रस्तावमाथिको विरोधको सूचनालाई बैठकको बहुमतले … Continue reading नाराबाजीबीच सदनमा संविधानको दोस्रो संशोधन प्रस्ताव प्रस्तुत